समाचार
सिन्धुलीमा सहकारी सिद्धान्त परीक्षण तथा सहकारी संस्कार सम्बन्धी अनुशिक्षण तालिम
सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीमा सोमबारदेखि सिद्धान्त परिक्षण तथा सहकारी संस्कार सम्बन्धी अनुशिक्षण तालिम सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा कमलामाई नगरपालिका, सिन्धुलीको साझेदारीमा दुई दिने तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उप–प्रमुख...