समाचार
अकूको प्राविधिक टीम र नेफ्स्कूनबीच अन्तरलगानी नीति तथा कार्यविधि सम्बन्धमा बृहत अन्तरक्रिया
काठमाडौं । नेफ्स्कूनको वित्तीय सेवा प्रभावकारिताका लागि अन्तरलगानी नीति, प्रक्रिया तथा उत्पादन सम्बन्धमा छलफल तथा अन्तरक्रिया प्रारम्भ भएको छ । एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा संघको अन्तरलगानी उपसमिति र उपत्यका भित्रका संघको सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुबीच आज काठमाडौंमा कार्यक्रमको शुभारम्भ भएको हो । एशियाली...