समाचार
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
काभ्रेपलाञ्चोक । DSIK जर्मन, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबीच भएको त्रिपक्षीय सम्झौताबमोजिम संस्थागत सुदृढीकरण कार्यक्रमअन्तर्गत आयोजित दुईदिने ‘Sustainable Finance Compass’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालाको सहजीकरण...