समाचार
सन्दर्भ ब्याजदर निर्धारण समितिको भोलिको बैठकमा अभियानको तर्फबाट साझा धारणा पेश गरिने
काठमाडौं । सन्दर्भ ब्याजदर निर्धारण समितिको भोलि विभागमा बस्ने बैठकमा अभियानको तर्फबाट साझा धारणा पेश गरिने भएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकनका सम्बन्धमा पुनः आज राष्ट्रिय सहकारी महासंघको अगुवाइमा महासंघको सभाहलमा केन्द्रीय तथा विषयगत जिल्ला संघहरुसँग विस्तृत परामर्श बैठक बसेको थियो । छलफलबाट भोलि दिउसो १ बजे विभागमा बस्न...