समाचार
सिवाईसी साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला
बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.बागलुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा ३० औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएको छ । सहकारी एक्सेस व्राण्डीङ कार्यक्रम अन्तर्गत पश्चिम व्याच तेस्रो कलष्टरका सदस्य संस्थाहरु सहभागी कार्यशाला फागुन १५ गते आइतवार बागलुङमा सम्पन्न भएको हो । कार्यशालाको...