श्रोत परिचालन साकोसको आयोजनामा उद्यमशीलता विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 श्रोत परिचालन साकोसको आयोजनामा उद्यमशीलता विकास तालिम

धादिङ । नीलकण्ठ नगरपालिका ३ धादिङस्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा न्यू होप विजनेस नेपाल प्रा.लि.को प्राविधिक सहयोगमा उद्यमशीलता विकास (१ दिने व्यावसायिक पंक्षीपालन कुखुरा,हाँस बट्टाई) तालिम सम्पन्न भएको छ । हिजो आयोजित तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रमको प्रशिक्षण डा मन्दिप पोखरेलले गर्नुभएको थियो भने सहकारी शिक्षा संस्थाको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले दिनु भएको थियो । तालिममा ४३ जना सेयर सदस्य सक्रिय सहभागि भई व्यावसायिक पंक्षी पालन तालिम लिई खुसी व्यक्त गर्दै व्यावसायिक तालिमले आफ्नो व्यवसायमा मद्दत पुग्ने भन्दै संस्था प्रति आभार प्रकट गर्नु भएको थियो । उक्त तालिमको प्रमुख उद्देश्य पंक्षीपालन व्यवसायीहरुलाई सहयोग गर्नुका साथै आर्थिक उन्नतिमा सहभागी गराउनु थियो ।

श्रोत परिचालन साकोसको आयोजन तथा न्यू होप विजनेस नेपाल प्रा।लि को प्रविधिक सहयोगमा  १ दिने आधारभूत व्यवसायीक पंक्षि (कुखुरा,हाँस,बट्टाई) पालन तालिम तथा सहकारी शिक्षा संस्था को हलमा सम्पन्न गरियो ।

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२४ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप