समाचार
साकोस व्यवस्थापकहरुको सम्मेलन–२०७८, चितवन सम्पन्न, १५ बुँदे सामुहिक प्रतिबद्धता जारी
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा चितवन जिल्ला बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (चिस्कून) को संयोजनमा आयोजित साकोस व्यवस्थापकहरुको सम्मेलन–२०७८, चितवन १५ बुँदे सामुहिक प्रतिबद्धतासहित भरतपुरमा समापन भएको छ ।
नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटन बाग...