समाचार
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन स्क्यान कार्यक्रम अन्तर्गत बरदान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बारामा स्थलगत सुपरिवेक्षण भाद्र १७ गते सम्पन्न गरेको छ ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवे...