समाचार
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
बर्दिवास । बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि= बर्दिवास, महोत्तरी को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि= -नेफ्स्कून_ को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने कृषक व्यवसाय खेल तालिम भाद्र ९ गते सम्पन्न भएको छ ।
भाद्र ७ देखि ९ गतेसम्म सञ्चालन भएको तालिम Learnin...