समाचार
साकोस सदस्यहरुलाई SAVINGS GAME तालिम सञ्चालन
नवलपरासी । सरावल गाउँपालिका १, तिलकपुरमा सञ्चालित तिलकपुर महिला बचत तथा ऋण सहकरी संस्था लिमिटेडको बचत खेल सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ ।
बचत खेल तालिम (SAVINGS GAME) लाई साकोसका सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सँगै बचत अभियान मार्फत सुनिश्चित भविष्य निर्माण र गुणस्तर जीवन बृद्धिका लागि बहुउपयोगी तालिमको रुपमा लिईन्...