समाचार
F.W. RAIFFEISEN DAY को अवसरमा नेफ्स्कूनद्वारा भोलि वृहत अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस र विश्व बचत तथा ऋण सहकारीका प्रणेता F.W. RAIFFEISEN को जन्मदिन (मार्च ३०) को अवसर पारेर चैत्र १७ गते, भोलि "सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र" सम्बन्धी कार्यक्रमको तयारी पुरा...