समाचार
स्थापना दिवसका अवसरमा सिवाईसी साकोसले गर्यो वृक्षारोपण
बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरको छ । साकोसको सामाजिक उत्तरदायित्वको कार्यक्रम साथसाथै प्रदुषणमुक्त समाज र स्वस्थ जीवनयापनका लागि वृक्षारोपणको महत्वलाई उजागर गर्दै साकोसले सरसफाई र वृक्षारोपणको कार्यलाई प्रमुखता दिएको जनाएको छ । सो ...