सगुन साकोसद्वारा मानव सेवा आश्रमका आमाबुबालाई भोजन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसद्वारा मानव सेवा आश्रमका आमाबुबालाई भोजन

सर्लाही । सर्लाहीको हरिवनमा सञ्चालित सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवाको कार्य गरेको छ ।  ६८ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा साकोसले लालबन्दी–२, जुटपानीमा रहेको पद्म–भुुवनेश्वरी नमुना बृद्ध सेवाश्रममा रहेका ६० जना आमाबुबालाई मिष्ठान्न भोजन गराएको हो ।

बृद्ध सेवाआश्रमका आमाबुबालाई विहानीको भोजन गराउने कार्यमा साकोसका उपाध्यक्ष राज कुमार उप्रेती र लेखा सुपरिवेक्षण समितिका संयोजक जय शंकर सिंहको नेतृत्व सहित साकोसका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, शिक्षा समिति, युवा समिति र कर्मचारी गरी १४ जनाको सहभागिता रहेको थियो ।  

सेवाश्रमका सञ्चालक बासुदेव कोईराला र भवानी कोईरालाई साकोसका प्रतिनिधिहरुबाट भोजन हस्तान्तरण गरिएको थियो । 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

पाठकबाट थप