समाचार
नेफ्स्कून र एनसीयूआई तथा इफ्कोबीच तीन महत्वपूर्ण एजेण्डामा छलफल
काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले हिजोबाटै उच्चस्तरीय भेटघाट तथा छलफल सुरु गर्नुभएको छ ।
हिजो अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटाले भारतीय सहकारी अभियानको शीर्ष निकय भारतीय राष्ट्रिय सहकारी संघ लि.(एनसीयूआई)...