समाचार
राष्ट्र बैंकको निर्देशन तथा मापदण्डको मस्यौदामाथि महासंघमा छलफल
ललितपुर । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा राष्ट्रिय सहकारी महासंघले छलफल सुरु गरेको छ । महासंघ अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा हिजो आयोजित छलफलमा नेफ्स्कून लगायत अन्य विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेशस्तरीय र जिल...