समाचार
विश्वसनीय र प्रतिस्पर्धी सेवा दिन सहकारीहरुले प्रविधिको प्रयोग बढाउनुपर्छः महासंघ अध्यक्ष मल्ल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्पर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताउनुभएको छ । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै महासंघ अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको बाटोमा जान आवश्यक रहेको बताउनुभयो । सहकारीमा धेरै थरीका सफ...