समाचार
सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण
रौतहट । सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम चन्द्रपुरमा सम्पन्न भएको छ । फागुन १८ गतेबाट २ दिन आयोजना गरिएको कार्यक्रम रौतहट बचत तथा ऋण सहकारी संघको आयोजना तथा आर एण्ड डी कर्पोरेट बिजनेस कन्सल्टेन्ट प्रा. लिको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो । जिल्ला भरका करिब ४० वटा सहकारी कार्यालयका लेखा हेर्ने कर्मचारीहरुको उ...