समाचार
'नेतृत्वले सहकारी बुझ्नैपर्छ; अनुकरणीय र उदाहरणीय बन्नैपर्छ'
काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा २०८० चैत्र १३ र १४ गते बागलुङमा नेतृत्व क्षमता विकास तालिम आयोजना गरिएको छ । तालिममा २१ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले नीतिका विषयमा वकालत गर्ने जिम्मेवारी बचत संघका सञ्चालकको र...