'नेतृत्वले सहकारी बुझ्नैपर्छ;  अनुकरणीय र उदाहरणीय बन्नैपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेतृत्वले सहकारी बुझ्नैपर्छ;  अनुकरणीय र उदाहरणीय बन्नैपर्छ'

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा २०८० चैत्र १३ र १४ गते बागलुङमा नेतृत्व क्षमता विकास तालिम आयोजना गरिएको छ । तालिममा २१ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले नीतिका विषयमा वकालत गर्ने जिम्मेवारी बचत संघका सञ्चालकको रहेको बताउनुभयो । नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका पौडेलले सहकारी मूल्य, मान्यता र सिद्धान्तको बारेमा संस्थामा जानकारी गराउँदै सदस्य संस्थाहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

सदस्य संस्थाका समितिको काम, कर्तव्य र अधिकारको जानकारी गराउने जिम्मेवारी बचत संघको भएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्वले सहकारी के हो जान्नै पर्ने र बुझ्नै पर्ने हुन्छ । नेतृत्व अनुकरणीय र उदाहरणीय बन्नैपर्छ । सहकारी क्षेत्रमा जोखिम सिर्जना भई मन धरमराएको परिस्थितिमा सवैलाई हौसला प्रदान गर्न सक्षमताको लागि तालिम फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सहकारी मार्फत गरिवीलाई संग्राहलयमा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष गणेश बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अर्जुन प्रसाद कडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । तालिम सहजीकरण नेफस्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

४ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप