समाचार
सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सम्पन्न
स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत मंगलबार र बुधबार पुतलीबजार नगरपालिका भित्रका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गरिएको हो । दोस्रो चरणमा आज आयोजित कार्यक्र...