समाचार
सिद्धान्त र मापदण्डको पालना नगर्ने सहकारीमा समस्या छः मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका निश्चित, मूल्य मान्यता र मापदण्डको पालना नगरी सञ्चालनमा रहेका सहकारीहरुमा समस्या सिर्जना भएको बताउनुभएको छ । विहिबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार पारेको सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सहकारीको सिन्द्धान्त र मा...