समाचार
ऋण सुरक्षण बीमा रकम हस्तान्तरण
चितवन । फेन्सी साकोसले सदस्य सुरक्षण तथा सदस्यको आर्थिक सुरक्षालाई आत्मसाथ गर्दै सुचारु गरेको बीमा योजना बमोजिम धन बहादुर अधिकारीलाई सदस्य ऋण सुरक्षण बीमा मार्फत रु. ६,२०,००० आज हस्तान्तरण गरिएको छ ।
संस्थाको आयोजनामा सदस्य ऋण सुरक्षण बीमा रकम हस्तान्तरण कार्यक्रम संस्थाको कमलनगर सदस्य सेवा केन्द्रमा भरतपुर ३, चितवनम...