समाचार
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सञ्चालन
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस कर्मचारीहरुका लागि ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम हिजो सम्पन्न भएको छ ।
भक्तपुरमा संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले संघको मुख्य काम तालिम शिक्षा, अन्तरलगानी र अभियान भ...