समाचार
भक्तपुर जिल्ला बचत संघको आयोजनामा प्रभातफेरी
भक्तपुर । भक्तपुर जिल्ला बचत संघको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको समन्वयमा ६५ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी कार्यक्रम सहित टौमढीमा मनाइएको छ । प्रभातफेरी कार्यक्रममा १२४ वटा संस्थाहरुबाट ३००० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख...