समाचार
सहकारीका सिद्धान्तमा चलेका सहकारीमा कुनै समस्या छैन : रजिष्ट्रार
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा स्वनियन्त्रण, स्वनियमन, र स्वशासन हुने हुँदा यसमा कुनै समस्या नै आउँदैन भन्ने आफुले बुझेको बताउनुभएको छ । यदि सहकारी सहकारीको सिद्धान्त अनुरुप चलेका छन् भने त्यहाँ समस्या हुनुहुँदैन भन्ने उहाँको भनाई थियो । काठमाडौंमा नेफ्स्कूनको आयोजनामा फागुन २४ र २५ गते सञ्चालन भएको साकोसका व्यवस्थाप...