समाचार
सहकारी सदस्यप्रति जवाफदेही र पारदर्शी बन्नुपर्छ : धुलिखेल नगरप्रमुख श्रेष्ठ
काठमाडौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. पनौति चौकोटको आयोजनामा धुलिखेलमा प्रोबेसन बागमती क्लष्टर प्रथमको २७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज, माघ २७ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालामा साकोसकी अध्यक्ष मैया महतको अध्यक्षता, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमा...