समाचार
सुनसरी बचत संघको निर्वाचन सम्पन्न, योगमाया सुवेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित
इटहरी । सुनसरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आज सम्पन्न निर्वाचनले योगमाया सुवेदीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र २ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।
सञ्चालक समितिको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजक पद निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पद...