पाल्पा जिल्ला बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः जगदीश भट्टराई सर्वसम्मत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाल्पा जिल्ला बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः जगदीश भट्टराई सर्वसम्मत

पाल्पा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाको २३औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन पौष ३० गते शनिबार सम्पन्न भएको छ । सभाले जगदीश भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भेषराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्मसम्मत निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा तुल्सीराम भूसाल, सचिवमा धनबहादुर रायमाझी, कोषाध्यक्षमा विन्दु थापा निर्वाचित हुनुभएको छ । सञ्चालक सदस्यहरुमा सीता घिमिरे, लक्ष्मी न्यौपाने, रेनु लम्साल, पूर्णबहादुर भण्डारी, मधुदयाल सैजू, मोतिलाल अधिकारी र धातानन्द बस्याल निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा भेषराज सुवेदी र सदस्यहरुमा दिपक न्यौपाने र मदनलाल बज्राचार्य निर्वाचित हुनुभएको संघकी व्यवस्थापक ईश्वरी देवी कोइरालाले जानकारी गराउनुभयो । 

जिल्लाको बचत तथा ऋण सहकारी अभियानको विकास तथा प्रवर्धनमा निरन्तर लागिरहने अध्यक्ष भट्टराईको पत्रकारिता क्षेत्रमा समेत राम्रो दख्खल रहेको छ । अध्यक्ष भट्टराई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सूचना तथा सञ्चार उपसमिति सदस्य समेत हुनुहुन्छ । 

संघमा हाल ६४ संस्था आवद्ध छन् । एकीकरण पश्चात भने आवद सदस्य संस्था ६१ पुगेको छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप