कार्यक्रम
सिन्धुलीमा सहकारीका व्यवस्थापकहरुका लागि बस्तु बजारीकरण व्यवस्थापन तालिम
सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र कमलामाई नगरपालिका, सिन्धुलीको साझेदारीमा नगरपालिकाभित्र सञ्चालित सहकारीका व्यवस्थापकहरुका लागि बस्तु बजारीकरण व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
वैशाख २९ गते सञ्चालित तालिममा विभिन्न ३३ वटा सहकारीबाट ३३ जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्...