समाचार
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
मोरङ । संसेवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा डिएसआईके जर्मनीको आर्थिक सहयोगमा उद्यमशीलता प्रर्बधनका लागि तीनदिने लघु व्यवसायिक खेल तालिम (Micro Business Game Training) सञ्चालन गरेको छ ।
श्रावण १२ देखि १४ गतेसम्म लेटाङ स्थित कृषि विकास...