समाचार
छिन्नमस्ता महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
भक्तपुर । छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाँगुनारायण नगरपालिका वडा नं ४ छाप , भक्तपुर र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा साउन २२ गते औपचारिक रूपमा आबद्ध भएको छ ।
नेफ्स्कूनले यसअघि एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास...