समाचार
नेफ्स्कूनको ३९औँ स्थापना दिवस विविध कार्यक्रम सहित काठमाडौंमा सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘सशक्त साकोस :उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ आफ्नो ३९औँ स्थापना दिवस आज देशका सातै प्रदेशमा विविध कार्यक्रम सहित मनाएको छ ।
२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष स्थापना दिवस मना...