समाचार
कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयोजित ‘प्रगति समीक्षा, योजना निर्माण, म्यानुअल अद्यावधिक एवं स्थलगत अनुगमन कार्यशाला’ को दोस्रो दिन कर्जा सूचना केन्द्र (Credit Information Bureau of Nepal - CIB) मा सहकारी संस्थाहरूको आबद्धता तथा प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न भएको छ...