समाचार
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न
नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) बाट मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक्सेसका सूचकहरुमा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।
असार ९ र १० गते सम्पन्न अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदन छलफलमा संस्थाका अध्यक्ष तुलमणी पौड्याल, उपाध्यक्ष प्रेमाकुमारी खनाल, सचिव डिलाराम पाण्डे, कोषाध्यक्ष जगन...