विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

नवलपरासी । बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन विकू  बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपुरमा स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा असार १६ गते सम्पन्न भएको छ । 

नेफ्स्कून का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा भएको स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, प्रविधि सुरक्षा, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि गहन समीक्षा गरिएको थियो । 

सुपरिवेक्षण पछिको प्रतिवेदन छलफलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, सहायक कार्यकारी अधिकृत गोबिन्द सुवेदी, वित्त विभाग प्रमुख सुमन न्यौपाने, व्यवसाय विकास विभाग प्रमुख हरिराम अम्बै, सूचना प्रविधि विभागका संकेत कंडेलको सहभागिता रहेको थियो । यस अवसरमा स्थलगत सुपरिवेक्षणका सूचकहरूले आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्न र संस्थाको प्राविधिक सुदृढीकरणमा खेल्ने भूमिकाका विषयमा व्यवस्थापनमा  साझा बुझाइ कायम गरिएको थियो ।

एक्सेस सुपरिवेक्षणका क्रममा मुख्य गरी सहकारीको गुणात्मक विकासका लागि तय गरिएका स्थापित सूचकहरू तथा सिकाइ एवं वृद्धि, वित्तीय दृष्टिकोण र सफ्टवेयर सुरक्षा, अन्तर्गत विभिन्न नीतिगत तथा व्यावहारिक विषयहरूमा विस्तृत विमर्श भएको छ । छलफलका क्रममा  प्रणालीगत प्रतिवेदन क्षमतालाई बलियो बनाउन राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने, मोबाइल बैंकिङमा सिम बाहक प्रमाणीकरण (Sim Owner Verification) प्रणालीलाई कार्यान्वयन गर्दै लैजाने तथा पारिवारिक विवरण (Family Tree)  लाई अद्यावधिक गर्ने सूचकहरुमा छलफल भएको थियो । 

भर्खरै
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

४५ मिनेट अगाडि

४७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा श्री जनछहारी स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

साकोस सुदृढीकरण कार्यक्रम अभिमूखीकरणको शुरुवात

२३ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्वारा चितवन औद्योगिक विकास साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

जनउत्थानद्वारा विद्यार्थी सम्मान तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन

३ दिन अगाडि

लोकप्रिय
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

४७ मिनेट अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

४५ मिनेट अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

४ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

६ दिन अगाडि

पाठकबाट थप