समाचार
सिजेएन स्थापना दिवसका अवसरमा नेफ्स्कूनद्वारा शुभकामना प्रदान
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा नेफ्स्कूनद्वारा आयोजित एक कार्यक्रमका बीच सिजेएनका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना प्रदान गरिएको थियो ।
आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी,...