समाचार
घण्टीमाई साकोसको १०औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन : फोटोफिचर
बारा । बाराको जीतपुर सिमरा ४, औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन आज, भाद्र २५ गते सम्पन्न भएको छ ।
साधारणसभा साथै नवनिर्मित भवनको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
साकोसकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सुरु भएको समारोहमा...