समाचार
सिको साकोसको सियुडिसिसि तालिम सम्पन्न
बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम ऋग्म्ऋऋ मंगलबार सम्पन्न भएको छ । तालिमको समापन साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथि सापकोटाले सिको साकोस लुम्विनी प्रदेश कै उत्कृष्ट सा...