संगम साकोसको दशौं बार्षिक साधारणसभा सम्पन्न : मनमोहन विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संगम साकोसको दशौं बार्षिक साधारणसभा सम्पन्न : मनमोहन विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । कैलालीको धनगढीमा अवस्थित संगम बचत तथा ऋण सहकारी संस्था लि. को दशौं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष नरेश बहादुर विष्टको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशी लगायत स्थानीय सहकारीकर्मीहरु उपस्थित हुनुहुन्थ्यो । 

साकोसको दशौ बार्षिक साधारणसभाले मनमोहन विष्टको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र दिपकराज जोशीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । साकोसको उपाध्यक्षमा रघुविर भट्ट, सचिवमा केदारनाथ भट्टराई, कोषाध्यक्षमा हेमराज पाण्डेय सर्वसम्मत चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा रोशनकुमार कर्ण, शान्तीदेवी जोशी र प्रिया खडका चयन हुनुभएको छ  भने लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपकराज जोशी र सदस्यहरुमा थानेश्वर खराल र कालुराम चौधरी चयन हुनुभएको छ । 

समुदायमा सञ्चालित साकोस सहकारीका मुल्य, सिद्धान्त साथै निति र विधिमा सञ्चालित छ । १ हजार ७ सय १५ सेयर सदस्य रहेको साकोसको कुल वासलात रु. ४५ करोड ४४ लाख भन्दा बढीको रहेको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप