विचार
संयमित सदस्य र जिम्मेवार व्यवस्थापन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा देशभरका ४५० भन्दा बढि सहकारी संस्थाका साकोस व्यवस्थापन प्रमुखहरूको सहभागितामा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । फागुन २४ र २५ गते काठमाडौंको द होटल सोल्टीमा आयोजित गोष्ठी'Technology Based S...