विचार
आम्दानी र खर्च व्यवस्थापनको स्मार्ट तरिका
पैसाको राम्रो व्यवस्थापन गर्नका लागि गणितमा राम्रो हुनु पर्दैन । घर खर्चको उचित व्यवस्थापन गर्न हामीले आफ्नो खर्च गर्ने शैलीमा केही चनाखो हुनु जरुरी हुन्छ । घरखर्च व्यवस्थापन सही तरिकाले गर्नुमात्र अन्तिम उपलब्धि भने होइन । आफ्नो आम्दानीको केही हिस्सा भोलिका लागि बचत गर्दै जानु वा ऋण भए त्यो तिर्दै जानु पनि अपरिहार्य हुन्छ । घरायस...