समाचार
पोखराको मझेरी साकोस कर्ब्स कार्यक्रममा आबद्ध
कास्की । पोखरा महानगरपालिका वडा नं–१४ मझेरीपाटनस्थित मझेरी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।
साकोसको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मझेरी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र कुँवर र नेफ्...