समाचार
भक्तपुर जिल्ला बचत संघद्वारा “महिला सहकारीका समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया सञ्चालन
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजनामा १०० औं अन्तरराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “महिला सहकारीको समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत संघका अध्यक्ष कृष्...