समाचार
वालिङ नगरपालिकामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण साथै सचेतीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषणको काम सम्पन्न भएको छ । नेफ्स्कूनले स्थानीय तहहरुसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषण, प्रोफाइल तयारी, आवश्यक तालिम, शिक्षाका कार्यक्रमहरुसँगै सक्षमता विकास र उद्यमशिलता प्रवर्धन लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित लागु गर...