प्यूठानको विजय फूलबारी साकोस एक्सेस कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्यूठानको विजय फूलबारी साकोस एक्सेस कार्यक्रममा आबद्ध

प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठान एशियाली स्तरको एक्सेस कार्यक्रममा आबद्ध भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र एशियाली ऋण महासंघको समन्वयमा सञ्चालित एशियाली स्तरको सहकारी ब्राण्डि∙ गर्ने कार्यक्रम एक्सेसमा संस्था आवद्ध भएको हो ।

एक्सेस  (A-One Competitive Choice for Excellence In service) कार्यक्रम सञ्चालनका लागि नेफ्स्कून र विजय फूलबारी साकोस बीच सोमवार दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेफ्स्कूनको तर्फवाट कार्यक्रम अधिकृत कोमल राज अधिकारी तथा सहकारी संस्थाको तर्फवाट अध्यक्ष भोज बहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको एक्सेस कार्यक्रम सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । उत्कृष्ट सेवा सुरक्षाको लागि सर्वोत्तम छनौट एक्सेस कार्यक्रममा आवद्ध हुनुले संस्थाको संस्थागत विकास, सदस्य सेवा तथा व्यावसायिकता विकासमा ठूलो मद्दत पुग्ने संस्थाका अध्यक्ष बस्नेतले विश्वास व्यक्त गर्नु भयो । 

राष्ट्रिय स्तरको प्रोवेसन कार्यक्रममा आवद्ध भई लगातार दुई पटक सफलताको ब्राण्ड प्राप्त गरेको फूलबारी बचत तथा ऋण सहकारी संस्था र बिजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. एकीकरण भई विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट गत महिना देखि संयुक्त कारोवार सञ्चालन भएको छ । संस्थामा हाल ४ हजार ९ सय शेयर सदस्य तथा २१ करोड कुल पुँजी रहेको संस्थाले जनाएको छ । 
 
भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

पाठकबाट थप