समाचार
सुशासन र जोखिम व्यवस्थापनको अवस्थाबारे कृष्ण गण्डकी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
नवलपरासी । सहकारी संस्थाको वित्तीय स्वास्थ्य, सुशासनको अवस्था र सदस्यप्रतिको उत्तरदायित्वको मूल्याङ्कन गर्ने उद्देश्यले कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण असार ०१ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिका–२, नवलपरासी स्थित उक्त संस्थामा नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन (स्क्...