समाचार
बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न
लमजुङ । लमजुङ जिल्लाको बेसीशहर नगरपालिकामा सहकारी क्षेत्रको दिगो विकास तथा आधुनिकीकरणलाई लक्ष्य गर्दै डिजिटल रूपान्तरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम जेठ २७ गते सम्पन्न भएको छ ।
बेसीशहर नगरपालिकाको समन्वय, नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय र नियोसिस टेक्नोलोजीको संयुक्त आयोजनामा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न...