समाचार
सहकारीका समसामयिक विषय सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । नव सोच बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौंको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा जेठ २३ गते सहकारीका समसामयिक विषय सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
बागबजारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिका पदाध...