समाचार
चारआली साकोससँग स्क्यान सम्झौता सँगै स्थलगत सुपरिवेक्षण सम्पन्न
झापा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले चारआली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापामा जेठ २१ गते स्क्यान र प्रोवेसन कार्यक्रम कार्यान्वयनको सन्दर्भमा दुई पक्षीय सम्झौता र स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहका...