समाचार
सहकारी संघ संस्थाहरुलाई श्वेतपत्र जारी गर्न विभागको निर्देशन
काठमाडौं । संघीय सहकारी विभागले श्वेत पत्र जारी गर्न सहकारी संघ संस्थाहरुलाई निर्देशन जारी गरेको छ । सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने भन्दै सबै सहकारी संघरसंस्थाहरुले अनिवार्य रुपमा श्वेत पत्र जारी गर्न विभागले निर्देशन जारी गरेको हो । सहकारी क्षेत्रमा देखा परेको समस्या...